६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले चुनावमा जान्छ, तर सरकारले आस्वास्त पार्न सक्नुपर्छ: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले चुनावलाई स्वीकार गर्ने बताएका छन् । एमालेले संसद पुनर्स्थापनाको विषय उठाइरहेको एमालेले चुनाव हुन्छ भन्नेमा आश्वास्त नहुँदा पुनर्स्थापनाको विषय उठाएको बताए ।  

उनले भने चुनाव हुने आश्वास्त भयो भने एमाले चुनावमा जान्छ ।  

जेन-जीको यो आन्दोलनपछि पनि अब ताप्लेजुङबाट चुनाव जित्न सक्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी लोकतान्त्रिक प्रणालीमा छौँ । नतिजा सँधै आफू अनुकुल नहुन पनि सक्छ । तर हामी चुनावमा जान्छौँ । भिड्छौँ । ताप्लेजुङमै पनि पार्टीले म वा जेन-जी पुस्ताकै साथी अघि बढाउँछ । पार्टीको निर्णय अनुसार अघि बढ्छौँ ।’

प्रकाशित: २९ आश्विन २०८२ २०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App