१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमालेको ११ औं महाधिवेशन : बन्दसत्र अपराह्न १२ः१५ बाट सुरु हुने

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रको समय सार्वजनिक भएको छ। 

काठमाडौंको भृकुटीमण्डपमा आज अपराह्न १२ः१५ मा बन्दसत्र सुरु हुने भएको छ। त्यसअघि भृकुटीमण्डपमै बिहान ९ बजे केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै छ। त्यसपश्चात बन्दसत्र सुरु हुने बताइएको छ।

प्रकाशित: २८ मंसिर २०८२ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App