१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ। ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन अगाडि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएको हो।

काठमाडौंको भृकुटीमण्डपमा बिहान ९ बजे केन्द्रीय कमिटीको बैठक बस्ने छ। त्यसपश्चात अपराह्न १२ः१५ मा बन्दसत्र सुरु हुनेछ।

प्रकाशित: २८ मंसिर २०८२ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App