सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। सुभाव नेम्बाङ पुत्र सुहाङले केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै खेमाबाट नपरेपछि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका हुन्।
यस्तै रामकुमारी झाक्रीले खुला महिलातर्फ उम्मेदवारी दिएकी छन्। उनीसँगै नेकपा (एकीकृत समाजवादी) बाट एमाले फर्किएका कृष्णकुमार (किसान) श्रेष्ठ ले पनि खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।
प्रकाशित: २९ मंसिर २०८२ १९:३१ सोमबार





-600x400.jpg)