नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही क्षेत्रबाहेकका ठाउँमा उम्मेदवारको नाम तय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट र सभामुख देवराज घिमिरे झापा–२ बाट उम्मेदवार बनेका छन्।
यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिव लेखराज भट्ट कैलाली–५ र रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बनेका छन्।
सचिव महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार बनेका छन्।
उम्मेदवारहरूको सूची (प्रदेश अनुसार):
सुदूरपश्चिम प्रदेश
कैलाली
१. द्वारिका न्यौपाने
२. सूर्यबहादुर थापा
३. गौरीशंकर चौधरी
४. लेखराज भट्ट
५. यज्ञराज ढुङ्गाना
कञ्चनपुर
१. कमला बोहरा
२. वचनबहादुर सिंह
३. दीपक भट्ट
अछाम
१. झपटबहादुर बोहरा
२. यज्ञ बोगटी
बाजुरा
१. लालबहादुर थापा
डोटी
१. दीपक धामी
डडेल्धुरा
१. चक्र स्नेही
बझाङ
१. अफिलाल ओखेडा
बैतडी
१. दामोदर भण्डारी
दार्चुला
१. गणेशसिंह ठगुन्ना
⸻
कर्णाली प्रदेश
सल्यान
१. गुलाबजंग शाह
रुकुम पश्चिम
१. नन्दराम देवकोटा
सुर्खेत
१. ध्रुव शाही
२. कुलमणि देवकोटा
कालिकोट
१. नागेन्द्र शाही (नेसनल)
जुम्ला
१. शान्तिलाल महत
२. शान्तिबहादुर महत
मुगु
१. पूर्णबहादुर रोकाया
हुम्ला
१. दल फडेरा
डोल्पा
१. लंक रोकाया
दैलेख
१. रवीन्द्रराज शर्मा
२. लक्ष्मीराज शर्मा
जाजरकोट
१. डम्मरबहादुर सिंह
⸻
लुम्बिनी प्रदेश
नवलपरासी
१. रामप्रसाद पाण्डे
२. भगवतीप्रसाद यादव
रुपन्देही
१. अध्यक्षले टुङ्ग्याउने
२. अध्यक्षले टुङ्ग्याउने
३. वासुदेव घिमिरे
४. अध्यक्षले टुङ्ग्याउने
५. खिमलाल भट्टराई
कपिलवस्तु
१. विश्राम चौधरी
२. अध्यक्षले टुङ्ग्याउने
३. वीरेन्द्र कडौनिया
दाङ
१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्ग्याउने
२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्ग्याउने
३. घनश्याम पाण्डे
बाँके
१. सूर्य ढकाल
२. अध्यक्षले टुङ्ग्याउने
३. दलबहादुर सुनार
बर्दिया
१. सालिकराम अधिकारी
२. विमला विक
पाल्पा
१. नारायण आचार्य
२. विष्णुप्रसाद पौडेल
रुकुम पूर्व
१. अध्यक्षले टुङ्ग्याउने
रोल्पा
१. गोकुल घर्ती
प्यूठान
१. सूर्यबहादुर थापा
अर्घाखाँची
१. पीताम्बर भुसाल
गुल्मी
१. प्रदीप ज्ञवाली
२. गोकर्ण विष्ट
⸻
गण्डकी प्रदेश
नवलपुर
१. भागीरथ सापकोटा
२. तिलबहादुर (तिलक) महत क्षेत्री
गोरखा
१. आर.सी. लामिछाने
२. मिलन गुरुङ
लमजुङ
१. पृथ्वी सुब्बा गुरुङ
तनहुँ
१. भगवती न्यौपाने
२. केदार सिग्देल
स्याङ्जा
१. मीनप्रसाद गुरुङ
२. खीमबहादुर थापा
म्याग्दी
१. हरिकृष्ण श्रेष्ठ
कास्की
१. बैणबहादुर क्षेत्री
२. कृष्ण थापा
३. दामोदर वैरागी
बागलुङ
१. हिरा केसी
२. मञ्जु शर्मा चालिसे
मुस्ताङ
१. इन्द्रधारा विष्ट
मनाङ
१. पोल्देन सोताङ गुरुङ
पर्वत
१. पदम गिरी
⸻
बागमती प्रदेश
सिन्धुली
१. प्रदीप केसी (कटुवाल)
२. मनोजजंग थापा
रामेछाप
१. माधवप्रसाद ढुङ्गेल
दोलखा
१. पार्वत गुरुङ
सिन्धुपाल्चोक
१. आङदोर्जे शेर्पा
२. शेरबहादुर तामाङ
काभ्रे
१. अमित लामा
२. अध्यक्षले टुङ्ग्याउने
धादिङ
१. भूमि त्रिपाठी
२. धनबहादुर घले
नुवाकोट
१. बद्री मैनाली
२. केशव पाण्डे
रसुवा
१. प्रेमबहादुर तामाङ
मकवानपुर
१. रामेश्वर राना
२. महेश बर्तौला
चितवन
१. कृष्णराज (कमल) पाठक
२. अस्मिन घिमिरे
३. शंकरराज थपलिया
काठमाडौं
१. मोहन रेग्मी
२. मणिराम फुयाँल
३. रामेश्वर फुयाँल
४. अध्यक्षले टुङ्ग्याउने
५. अध्यक्षले टुङ्ग्याउने
६. अमनकुमार मास्के
७. अध्यक्षले टुङ्ग्याउने
८. राजेश शाक्य
९. अध्यक्षले टुङ्ग्याउने
१०. विनोद श्रेष्ठ
ललितपुर
१. चेतनाथ सन्जेल
२. प्रेमबहादुर महर्जन
३. अध्यक्षले
भक्तपुर
१. सोम प्रसाद मिश्र
२. महेश बस्नेत
⸻
मधेश प्रदेश
सप्तरी
१. सुमन प्याकुरेल
२. सतिश सिंह
३. ताराकान्त चौधरी
४. बालकृष्ण चौधरी
सिराहा
१. केदार यादव
२. नवीनकुमार यादव
३. लीलानाथ श्रेष्ठ
४. बिल्टु यादव
धनुषा
१. रामचन्द्र मण्डल
२. उमाशंकर अग्रहरी
३. जुली महतो
४. रघुवीर महासेठ
महोत्तरी
१. लक्ष्मी महतो कोइरी
२. रामपरिक्षण यादव
३. अध्यक्षले टुङ्ग्याउने
४. सरोज यादव
सर्लाही
१. अध्यक्षले टुङ्ग्याउने
२. अध्यक्षले टुङ्ग्याउने
३. हरि उप्रेती
रौतहट
१. अजय गुप्ता
२. शैलेन्द्र साह
३. कुन्दन कुशवाहा
४. रामजी शाह
बारा
१. अच्युत मैनाली
२. बलवीर चौधरी
३. ज्वाला शाह
४. किसान श्रेष्ठ
पर्सा
१. अध्यक्षले टुङ्ग्याउने
२. अध्यक्षले टुङ्ग्याउने
३. प्रमोद जैसवाल
४. जालिम मियाँ अन्सारी
⸻
कोशी प्रदेश
ताप्लेजुङ
१. अध्यक्षले टुङ्ग्याउने
पाँचथर
१. ऐन्द्रसुन्दर नेम्वाङ
इलाम
१. काजीमान कागते
२. सुहाङ नेम्वाङ
झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. अध्यक्षले टुङ्ग्याउने
४. मनोज ताम्ली
५. केपी शर्मा ओली
संखुवासभा
१. डा. अर्जुन कार्की
धनकुटा
१. राजेन्द्र राई
भोजपुर
१. शेरधन राई
तेह्रथुम
१. भानुभक्त ढकाल
सुनसरी
१. सूर्य पन्दाक
२/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्ग्याउने)
४. भगवती चौधरी
मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. दिलीप राई
४. जीवन घिमिरे
५. अध्यक्षले टुङ्ग्याउने
६. अध्यक्षले टुङ्ग्याउने
सोलुखुम्बु
१. कल्पना राई
ओखलढुंगा
१. अस्मिता थापा
उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी
खोटाङ
१. देवविक्रम राई
प्रकाशित: ४ माघ २०८२ ०६:४२ आइतबार





