१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

उज्यालो नेपाल पार्टीले मोटरसाइकल र्‍याली गर्दै

उज्यालो नेपाल पार्टीले आज मोटरसाइकल र्‍याली गर्ने भएको छ।

आज बिहान १० बजे काठमाडौंको तिनकुनेबाट र्‍याली हुने पार्टीले जनाएको छ।

र्‍याली तिनकुने-माईतिघर-त्रिपुरेश्वर-टुंडिखेल-दरवारमार्ग-भद्रकाली-बानेश्वर हुँदै फेरि तिनकुनेमै आएर कोणसभामा परिणत हुने छ।

प्रकाशित: ३ माघ २०८२ ०८:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App