२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेनजी आन्दोलनमा तीन प्रहरीको मृत्यु

जेनजी आन्दोलनका क्रममा तीन प्रहरीले ज्यान गुमाएका छन् ।  

नेपाल प्रहरीले ज्यान गुमाउनेको संख्या तीन पुगेको जनाएको छ । यसअघि दुई जना मृत भएको नेपाल प्रहरीले बताएको थियो । मृत्यु हुनेहरु सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हुन् ।  

एक असईसहित तीन जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए ।

 

प्रकाशित: २५ भाद्र २०८२ १७:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App