सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जनालाई नियुक्त गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले समिति अध्यक्षको पदमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिम्खडा र रोशन शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको हो।
प्रकाशित: ८ वैशाख २०८३ १७:१६ मंगलबार



-600x400.jpg)

