१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संवैधानिक दायराबाहिरबाट बन्यो अहिलेको सरकार: नेमकिपा

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई संवैधानिक दायराबाहिरबाट गठन गरिएको दावी गर्दै त्यसको कडा विरोध जनाएको छ।

पार्टी केन्द्रीय सचिवालयको बैठकपछि शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत नेमकिपाले विरोध जनाएको हो । केन्द्रीय सचिव तथा पूर्व संघीय सांसद प्रेम सुवालले राष्ट्रपतिबाट भएको प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै संविधानविपरीत रहेको बताएका छन् । 

प्रकाशित: २८ भाद्र २०८२ १९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App