४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

जेन-जीभित्र सुशीला कार्कीको नाममा समर्थन र विरोध

आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नाम अघि आएपछि जेन–जीभित्र नै विवाद सुरु भएको छ।

सैन्य मुख्यालय जंगीअड्डा बाहिर युवाहरूले कार्कीको विरोध गर्दै काठमाडौंका मेयर बालेन शाहलाई अघि बढाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन्।  

बुधबार दिउँसो जेन–जी प्रतिनिधिले कार्कीको नाम औपचारिक रूपमा प्रस्ताव गरेका थिए। 

प्रकाशित: २५ भाद्र २०८२ २०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App