२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

महरालाई एक लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

फाइल तस्बिर

पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सोमबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइराला संयुक्त इजलासले महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त प्रकरणमा अख्तियारले महरासहित भन्सार अधिकृतहरूमाथि ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी मागदाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रकाशित: १८ जेष्ठ २०८३ १८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App