१८ श्रावण २०८३ सोमबार
image/svg+xml
राजनीति

अहिले संविधानमा संशोधन गर्ने उचित समय होइन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले संविधानमा संशोधन गर्ने उचित समय नभएको बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्। पोखरेलले सरकारले संविधान संशोधन गर्न खोजेको हो भने राजनीतिक दलहरू बिच सहमति जुटाउनु पर्ने भनाइ समेत राखेका छन्।

'सरकारले संविधान संशोधन गर्न खोजेको हो भने राजनीतिक दलहरू बिच सहमति जुटाउनु पर्दछ। तर अहिले संविधानमा संशोधन गर्ने उचित समय होइन,' उनले लेखेका छन्।

प्रकाशित: १७ श्रावण २०८३ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App