२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बृहत राजनीतिक समायोजन घोषणा सभा काठमाडौंमा सुरु भएको छ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा दिउँसो १ बजेदेखि सभा सुरु भएको हो।

विशेषगरी थरुहट/थारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरू र राष्ट्रिय स्वतन्त्र पार्टीबीच राजनीतिक समायोजन गर्ने उद्देश्यका साथ सभाको आयोजना गरिएको हो।

कार्यक्रममा थरुहट क्षेत्रका नेता तथा अभियन्ताहरू रास्वपामा समाहित हुने बताइएको छ।

प्रकाशित: २१ पुस २०८२ १४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App