२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

इलाम-१ मा कांग्रेसका निश्कलको अग्रता

इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । पछिल्लो परिणाम अनुसार कांग्रेसका निश्कल राईले ३९९ मत प्राप्त गरेका छन् ।  

एमालेका काजीमान कागतेले ३१८ मत पाएका छन् भने रास्वपाका विमल गदालले १४३ मत ल्याएका छन् ।

प्रकाशित: २२ फाल्गुन २०८२ १८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App