राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ।
सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर समापन गरेका हुन्।
यसअघि सभापति लामिछाने र बालेनले एकैसाथ घण्टी बजाएर उद्घाटन गरेका थिए।
आइतबारबाट सुरु भएको रास्वपा महाधिवेशन ९ गते सम्म चल्नेछ। आज उद्घाटन समारोहमा सभापति लामिछाने, प्रधानमन्त्री बालेन, नेपाली कांग्रेसका सभापति गगन थापालगायत अन्य राजनितिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य राखेका थिए।
प्रकाशित: ७ असार २०८३ १८:५९ आइतबार


-600x400.jpg)


-600x400.jpg)