२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

दाङ–२ मा मतान्तर बढाउँदै रास्वपा

दाङ–२ मा रास्वपाले मतान्तर बढाउँदै गएको छ। रास्वपाका विपिन कुमार आचार्य ५ हजार ७ सय २८ मतका साथ अग्रस्थानमा छन्।  

यस्तै, नेकपा एमालेका शंकर पोखरेल २ हजार ३ सय ४१ मतका साथ दोस्रो स्थानमा छन्।  

यसैगरी काङ्ग्रेसका किरण किशोर घिमिरेले १ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् भने नेकपाका निर्मल आचार्यले ६ सय ५३ मत प्राप्त गरेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १७:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App