२५ वैशाख २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले आज पूर्व बजेट छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी आर्थिक वर्ष २०८३/०८४को बजेट तर्जुमा अगावै ‘पूर्व बजेट छलफल’ को आयोजना गर्ने भएको छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज दिउँसो ४ बजे छलफल कार्यक्रम आयोजना हुनेछ ।

छलफलमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको सहभागिता हुनेछ ।

प्रकाशित: २३ वैशाख २०८३ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App