२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे रास्वपा: जनताको अधिकारमाथि प्रहार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गरेको छ। 

शुक्रबार विज्ञान तथा सूचना प्रविधि विभागका प्रमुख सुमना श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सरकारले सामाजिक सञ्जाल बन्द गरेर जनताको अधिकारमा प्रहार गरेको बताएकी हुन्।

संविधानले नागरिकलाई दिएको  संवैधानिक अधिकार खोस्ने सरकारको रवैयाप्रति रास्वपाले प्रतिवाद गर्ने पनि रास्वपाले जनाएको छ। 

प्रकाशित: २० भाद्र २०८२ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App