३१ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशन : शुक्रबार बिहानको चिया मात्र उपलब्ध, छैन खाना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रबार बिहानको चिया मात्र उपलब्ध गराइएको छ।

व्यवस्थापनले आर्थिक स्रोतको अभाव देखाउँदै आज (शुक्रबार) प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था नगरेको जनाएको हो।

असार ७ गतेदेखि जारी महाधिवेशन अझै सकिएको छैन।

रास्वपाको ६ पदाधिकारीकाा लागि मतदान आज १० बजेदेखि गर्ने तयारी गरिएको छ। महाधिवेशन ढिलो हुँदा धेरै प्रतिनिधिहरू फर्कीसकेका छन्।

प्रकाशित: १२ असार २०८३ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App