१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

राप्रपाका वरिष्ठ उपाध्यक्ष पाण्डेले उम्मेदवारी नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी नदिने भएका छन्।

चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित हुँदै आएका पाण्डेले जेञ्जीकाे मर्म अनुसार उम्मेदवारी नदिने बताएका हुन्। उनले यसअघि कांग्रेस र माओवादी उमेदवारलाई पराजित गरेका थिए। यस स्थानमा राप्रपाबाट युवा नेता दिपक थापा मगरले उम्मेदवारी दिने राप्रपाले जानकारी दिएको छ।

यस्तै चितवन २ बाट राप्रपाले जगदिश अधिकारी, चितवन १ बाट बलराम खनाललाई उठाउने निर्णय गरेको हो।

प्रकाशित: ६ माघ २०८२ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App