६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

झापा-३ मा विकासको नेतृत्व राप्रपाले गरेको छ : अध्यक्ष लिङ्देन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा विकासको नेतृत्व राप्रपाले गरेको बताएका छन्।

बुधबार यहाँ राप्रपा क्षेत्र नं ३ को अधिवेशनमा उनले राप्रपाले गरेको विकास निर्माण कार्यको जस अरूले लिन खोजेको भन्दै आफ्नो ‘लेटर प्याड’मा योजनाहरू आएर काम भइरहेको धारणा राखे।

अध्यक्ष लिङ्देनले हालसम्म भएका विकास–निर्माण अपर्याप्त र गर्नुपर्ने थुप्रै काम बाँकी रहेको भन्दै त्यसमा आफ्नो ध्यान रहेको बताए।

प्रकाशित: ५ भाद्र २०८२ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App