१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेलाई सिफारिस

सरकारले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गतेलाई आह्वान गरेको छ ।  

आजको मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको अधिवेशनका लागि माघ ४ गतेलाई आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।  

 

प्रकाशित: २८ पुस २०८२ १५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App