२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रौतहट–१ः रास्वपाको अग्रता कायमै, माधव नेपाल चौंथो स्थानमा

रौतहट क्षेत्र नम्बर १ मा रास्वपाले अग्रता कायमै गरेको छ।

ताजा मतपरिमाण अनुसार रास्वपाका राजेश चौधरीले २० हजार १६५ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका अनिल कुमार झाले ५ हजार ८३६ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले  ७ हजार ७१५ मत पाएका छन्।

यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका उम्मेदवार माधवकुमार नेपालले ५ हजार १७० मत ल्याई चौँथो स्थानमा छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App