सरकारले २०८३ सालमा दिइने सार्वजनिक तथा पर्व बिदा निर्धारण गरेको छ। यहि फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा सम्बन्धी निर्णय गरेको थियो। सोही निर्णयअनुसार बिदा सूची राजपत्रमा प्रकाशित गरिएको छ ।
राजपत्रमा उल्लेख गरिएअनुसार, नेपाल सरकारले २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको छ।












प्रकाशित: १९ फाल्गुन २०८२ १५:०३ मंगलबार





