१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

साउन २ मा पार्टी एकता गर्ने नेपाल र गौतमको घोषणा

माधवकुमार नेपाल र वामदेव गौतमले पार्टी एकता गर्ने घोषणा गरेका छन्।

नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको हो।

सहमति अनुसार उनीहरूले साउन २ गते पार्टी एकता गर्ने छन्। 

अध्यक्ष नेपाल र गौतमले शुक्रबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरे।

प्रकाशित: २७ असार २०८२ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App