२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्कीद्वारा मतदान

प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्।

काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा उनले मतदान गरेकी हुन्।

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App