सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ।
नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट वैशाख २८ गते ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।
प्रकाशित: २८ वैशाख २०८३ ११:१५ सोमबार





