२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई मौसमी फ्लु ज्वरो, आराम गर्न चिकित्सकको सल्लाह

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो र रुघाखोकी लागेको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार ओलीलाई हल्का ज्वरो र रुघाखोकी लागेकोले आराम गरिरहेका छन् ।  

ओलीको निजी चिकित्सकले  स्वास्थ्य जाँच गरेपछि आराम गर्न सल्लाह दिएको प्रधानमन्त्रीका  प्रेस संयोजक रामशरण बजगाईँले बताए । उनका अनुसार अहिले ओलीको बाहिरी भेटघाट र कार्यक्रमहरू स्थगित गरिएको छ।  

प्रकाशित: ५ भाद्र २०८२ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App