२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

अर्थमन्त्री र सचिवहरूबिच कार्यसम्पादन सम्झौता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरूबिच कार्यसम्पादन सम्झौता भएको छ।  

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबिच छुट्टाछ्ट्टै कार्यसम्पादन सम्झौता भएको हो।

प्रकाशित: ३० श्रावण २०८२ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App