२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपा सभापतिको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खारेज भएको छ। कास्की जिल्ला अदालतले शुक्रबार  रास्वपा सभापति रवि लामिछानेको मुद्धा खारेज गरेको हो।  

शुक्रबार न्यायधाीश हिमलाल बेल्बासेको एकल इजलासले लामिछानेसहित अन्य  व्यक्तिमाथि लागेको  संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगको दाबी कायम नहुने गरी संशोधन भएको हो।  

प्रकाशित: ८ जेष्ठ २०८३ १७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App