सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेपछि प्रतिपक्षी दलहरुको बैठक बसेको छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले बोलाएको विपक्षी दलको बैठकमा रास्वपा, रास्वपा, नेकपा (एकीकृत समाजवादी) सहित स्वतन्त्र सांसदहरु पनि सहभागी छन्।
सत्तारुढ दलहरुले उपसभामुख रानालाई हटाउन हस्ताक्षर अभियान चलाइरहेका छन्। दुई तिहाइ हस्ताक्षर पुगेपछि संसद सचिवालयमा पत्र दर्ता गर्ने तयारी उनीहरुको छ।



प्रकाशित: ३ भाद्र २०८२ १५:५४ मंगलबार





