२९ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

ओलीको दाबीः मैले भ्रष्टाचार गरिनँ, सकेसम्म अरुलाई पनि गर्न दिइनँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगरेको दाबी गरेका छन्। जेन–जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।  

‘म आफै प्रधानमन्त्री भएर गएको दिन म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्ने नारा लगाएँ,’ ओलीले भने, ‘जुन अहिलेसम्म कायम छ, मैले आफूले पनि भ्रष्टाचार गरिनँ अरुलाई पनि सकेसम्म गर्न दिइनँ। फेरि गर्दिनँ, गर्न पनि दिन्न।’  

प्रकाशित: ११ आश्विन २०८२ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App