२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति गगन थापाले सर्लाही ४ बाट उम्मेदवारी दिने

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दिने भएका छन्।

यसअघि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्दै आएका थापाले यसपटक काठमाडौं क्षेत्र छाडेर सर्लाही–४ रोजेका हुन्।  

प्रकाशित: ६ माघ २०८२ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App