२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महामन्त्री पौडेलले गराए काठमाडौं ५ मा उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा उम्मेदवारी मनोनयन गराएका छन् । बसुन्धरा त्रियोग स्कुलबाट र्‍यालीसहित उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।  

पौडेल २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । 

प्रकाशित: ६ माघ २०८२ १६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App