२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी विदेशमन्त्रीले भने : इजरायललाई युद्ध अपराधको सजाय दिनुपर्छ

इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरानमा रहेको इन्धन भण्डारण सुविधाहरूमा इजरायली आक्रमणको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्।

सामाजिक सञ्जालमा जारी गरिएको एक विज्ञप्तिमा अराघचीले यी आक्रमणहरूले त्यहाँ बस्ने मानिसहरूको स्वास्थ्य र जीवनमा दीर्घकालीन प्रभाव पार्न सक्ने बताए।

'इजरायललाई युद्ध अपराधको लागि सजाय दिनुपर्छ,' अराघचीले भने।

प्रकाशित: २ चैत्र २०८२ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App