२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

नेपाल सदभावनाका अध्यक्ष झा कांग्रेसबाट उम्मेदवार

रौतहट क्षेत्र नं १ बाट नेपाली कांग्रेस पार्टीका उम्मेदवार अनिल झाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल सदभावना पार्टी पुनगर्ठन गर्दै अध्यक्ष बनेका झा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन  ।

प्रकाशित: ६ माघ २०८२ १७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App