नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले आफ्नो कार्यकालको अन्त्यमा प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनका उत्तराधिकारी दानबहादुर कार्की पनि सहभागी थिए।
आफ्नो कार्यकाल सकिनै लाग्दा महानिरीक्षक खापुङले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
प्रकाशित: २६ कार्तिक २०८२ १३:४४ बुधबार



-600x400.jpg)

