१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय दलित आयोगका सदस्य कामीद्वारा राजीनामा

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । 

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २५५ को उपधाराा (४) को (क) बमोजिम शुक्रबारदेखि नै लागू हुने गरी राजीनामा दिएकाे उनले बताए। 

प्रकाशित: १ जेष्ठ २०८३ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App