५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रत्यक्षतर्फ चुनाव लड्न नारायणकाजी श्रेष्ठले दिए राजीनामा

राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेका श्रेष्ठले आज राजीनामा दिएको संघीय संसद् सचिवालयले जनाएको छ।

नेपाली कम्युनिस्ट पार्टीका नेता श्रेष्ठ सर्लाही-३ बाट आगामी प्रतिनिधिसभा निर्वाचन ‍लड्ने तयारीमा छन्। 

प्रकाशित: ४ माघ २०८२ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App