नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ।
जेनजी आन्दोलनपछि विकसित परिस्थितिबारे छलफल गर्न माओवादीले पदाधिकारी बैठक आज बसेको हो।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ।
प्रकाशित: ५ आश्विन २०८२ १४:०० आइतबार





