१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको सचिवालय बैठक सुरु

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ।

समितिका संयोजक पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो। बैठकमा मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्था र आगामी महाधिवेशनको मिति तय, प्रतिनिधि छनोटलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २० आश्विन २०८२ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App