प्रतिनिधिसभा निर्वाचन मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् ।
हालसम्म ६ हजार ३२८ मत गणना गर्दा उप्रेतीले २ हजार ८३४मत पाएका छन् भने उनलाई कांग्रेसका बुद्ध लामाले १ हजार १५२ मत सहित पछ्याइरहेका छन्।
सो क्षेत्रमा एमाले उम्मेदवार महेश बर्तौलाले १ हजार ३४ मत ल्याएका छन् भने नेकपा उम्मेदवार लवशेर विष्टले ३८१ मत पाएका छन् ।
प्रकाशित: २२ फाल्गुन २०८२ २०:४८ शुक्रबार





-600x400.jpg)