निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक गरेको छ।
आयोगले विभिन्न दलहरूबाट सिफारिस भएर आएका ११० जनाकाे नाम सार्वजनिक गरेको हो।
प्रतिनिधि सभाकाे २७५ सिटमध्ये १६५ प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ। सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो।
निर्वाचित सांसद्लाई चैत ५ गते बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिने पनि आयोगले जनाएको छ।
हेर्नुहोस् सूची :




प्रकाशित: २ चैत्र २०८२ १८:५२ सोमबार


-600x400.jpg)


