१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

कुलमान अब ‘चिम’ चिन्ह लिएर चुनावमा होमिने

उज्यालो नेपाल पार्टी ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको सहमति भंग भएको घोषणा गरेको छ।  

पार्टीको केन्द्रीय समिति बैठक पछि आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपालले अब प्रतिनिधि सभाको निर्वाचनमा ‘चिम’ चुनाव चिन्ह लिएर स्वतन्त्र रूपमा सहभागी हुने जानकारी गराएको हो।  

बैठकले अध्यक्ष कुलमान घिसिङलाई पार्टीको अध्यक्ष पदमा नियुक्त गरेको पनि पुष्टि गरेको छ।

 

प्रकाशित: २६ पुस २०८२ १८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App