सङ्घीय संसद्को संयुक्त बैठक सुरु भएको छ।
संसद् भवनमा सोमबार अपराह्न ४ बजे सुरु भएको उक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रकाशित: २८ वैशाख २०८३ १६:१० सोमबार