जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। अध्यक्ष राउतले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
जनमत पार्टीले संघीय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जनाएको छ।
प्रकाशित: २४ भाद्र २०८२ १२:४७ मंगलबार





