प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलवार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तव र प्रधानमन्त्री कार्कीलाई भेट गरेका हुन् ।
भेटमा उनले नेपालको विकास, पुन: निर्माणमा सधाउने बताए। त्यस्तै नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको उनले भेटवार्ताका क्रममा बताएका छन् ।
प्रकाशित: ३१ भाद्र २०८२ १७:५९ मंगलबार





