२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

इलाम-१ को सर्वदलीय बैठक स्थगित

इलाम क्षेत्र नम्बर १ को सर्वदलीय बैठक स्थगित भएको छ । मतगणनाको विषयमा आपसी समझदारी नभएपछि बैठक स्थगित भएको छ । अनौपचारिक छलफलपछि बैठक केही बेरमा फेरि बोलाइएको छ ।  

सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ।

प्रकाशित: २२ फाल्गुन २०८२ १२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App