१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ।

मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ समेत दिएका थिए। 

सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए।

प्रकाशित: ६ जेष्ठ २०८३ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App