१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक ५ बजे बस्नेगरी स्थगित

प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित भएको छ।

४ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र ५ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।

साेमबारकाे बैठकमा सरकारले जारी गरेका ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची छ। 

प्रकाशित: २८ वैशाख २०८३ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App